१७ भाद्र २०८३, बुधबार
,
Latest
धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतले चार ओभरमा चार विकेट गुमायो



file
अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका तिब्र गतिका बलर करण केसीले नेपाललाई तीन विकेट लिदै चौथो सफलता दिलाएका हुन् । उनले कुवेतका सन्दरुवालााई ९ रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए ।

नेपालको लागि करणले तीन र सोमपाल कामीले एक विकेट लिए ।

ताजा स्थितीमा कुवेतले ५ ओभरमा ४ विकेटको क्षतिमा १९रन बनाएको छ ।