१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा फर्किने, गिलले गर्नेछन् गुजरातको कप्तानी !

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)सँग जोडिएको ठूलो खबर बाहिर आएको छ । गुजरात टाइटन्सले कप्तान हार्दिक पाण्ड्यालाई रिलिज गर्ने निर्णय गरेको छ । हार्दिक फेरि आफ्नो पुरानो टिम मुम्बई इन्डियन्समा फर्किँदैछन् । गुजरात टोलीसँग सम्बन्धित स्रोतहरूले यो खबरको पुष्टि गरेका छन् । शुभमन गिललाई गुजरातको कमाण्ड दिनसक्ने स्रोत बताउँछ

एनएसएलः काठमाडौं रेजर्सको सुखद् सुरुवात

काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ ।

घरेलु टोली गण्डकीले राष्ट्रिय खेलाडीले भरिएको एपीएफलाई हरायो

काठमाडौँ । केपी ओली टि-२० कपमा घरेलु टोली गण्डकीले राष्ट्रिय टोलीबाट खेलेका ७ खेलाडी भएका नेपाल एपीएफ क्लबलाई ४ विकेटले

नेप्लिज कराते अर्गानाइजेसनद्वारा खेलाडी सम्मानित

काठमाडौँ । १९औं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् ।

एन्फाविरूद्ध अख्तियारमा उजुरी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम जारी छ । यसैबीच, एन्फाभित्र आन्तरिक

‘एमएस धोनी र हार्दिक पाण्ड्यापछि रिंकु सिंह भारतीय टोलीका नयाँ…

एजेन्सी । पूर्व क्रिकेटर अभिषेक नायरले रिंकु सिंहको खेल समाप्त गर्ने क्षमताको प्रशंसा गरे । रिंकु सिंहप्रेरित भारतले बिहीबार विशाखापट्टनममा

केपी ओली कपः कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा

काठमाडौँ । बागमती प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा

दोस्रो संस्करणको एनएसएल आजदेखि

काठमाडौँ । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

२६ करोडमा बिकेका बेन स्टोक्सले आउँदो आईपीएल नखेल्ने

एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कामको बोझ र फिटनेस व्यवस्थापनका कारण इन्डियन प्रिमियर लिग २०२४ (आईपीएल)मा देखिने छैनन् ।

भिमाद अर्ना कप फुटलब प्रतियोगितामा आज दुई खेल

तनहुँ । तनहुँको भिमादमा बिहीबारदेखि सुरु भिमाद अर्ना कप फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछन् । भिमाद युवा क्लबको

अस्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज

एजेन्सी । अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत २ विकेटले विजयी भएको छ । टोलीले २० औं ओभरको अन्तिम बलमा

भिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु

दमौली । तनहुँको भिमाद नगरपालिका–६ मा बिहिबारदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाद युवा क्लबको आयोजनामा

केपी ओली टी–२० क्रिकेट: सन्दीपको ४ विकेटमा वागमतीको विजयी शुरुवात

काठमाडौँ । स्पिनर सन्दीप लामिछानेको बलिङप्रेरित वागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । पोखरा क्रिकेट

बलिङ र ब्याटिङ गर्दै ओली‍‍‍‍…

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका

‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउनेछ’

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक

ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ४२ फउल, ३ पहेँलो कार्ड र…

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले हरायो । अर्जेन्टिनालाई जित दिलाउन

विश्वकप छनोटः अर्जेन्टिनाद्वारा ब्राजिल पराजित

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान

फ्यानहरुबीच हानाहान भएपछि ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ढिलाई

एजेन्सी । विश्वकप छनोट अन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार ६ः१५ बजे सुरु हुनुपर्ने खेल पौने

एसियाली विश्वकप छनोट दोस्रो चरण: यमनसँग नेपालको हार

यमनका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले एक एक गोल गरे ।

के रोहित–विराटले अब विश्वकप खेल्दैनन् ? शर्मा ४० र कोहली…

एजेन्सी । भारतीय क्रिकेट फ्यानहरुका लागि क्रिकेट विश्वकप जित्ने सपना अझै सपना नै छ । १२ वर्षपछि टोलीले फाइनलमा स्थान