१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याम्पियन्स लिगः न्युक्यासलसँग बराबरीमा रोकियो पिएसजी

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ । समूह चरण अन्तर्गतको खेलमा फ्रेन्च क्लब पिएसजीले घरेलु मैदानमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २४ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै पाहुना टोली न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । खेल

टी–२० सिरिजः म्याक्सवेलको कीर्तिमानी शतकमा अष्ट्रेलियाले भारतलाई ५ विकेटले हरायो

एजेन्सी । ग्लेन म्याक्सवेलको शतकको आधारमा अष्ट्रेलियाले टी–२० सिरिजको तेस्रो खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले

नेपाल सुपर लिग: काठमाडौँ र चितवनको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको

गुलशन झालाई समेट्दै यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीको…

एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि

बागलुङ । वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो

ब्याटमा प्यालेस्टिनी झण्डा प्रयोग गर्ने पाकिस्तानी खेलाडीलाई सजाय माफी

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड प्रायः कुनै न कुनै कारणले चर्चामा रहन्छ । कहिले केही निर्णयका कारण र कहिले प्रदर्शनका

केपी ओली कप: कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

बिहिवार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ भने दोस्रो सेमिफाइनलमा सशस्त्र र मधेस प्रदेश भिड्नेछन् ।

भारतविरुद्धको टी–२० सिरिजमा अष्ट्रेलियाको टोलीमा ठूलो फेरबदल

एजेन्सी । अष्ट्रेलियाले भारतविरुद्धको अन्तिम तीन टी–२० खेलका लागि आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ । विश्वकप २०२३ को विजेता

नेपाल सुपर लिगः चितवन र काठमाडौं भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं रेजर्सबीच

सिकन्दर रजाले रुवाण्डाविरुद्ध ह्याट्रिक लिएर इतिहास रचे

एजेन्सी । सिकन्दर रजा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो जिम्बाब्वेली पुरुष क्रिकेटर बने । ३७ वर्षीय रजाले आइसीसी पुरुष

केपी ओली कप: सुदुरपश्चिमले पुलिसलाई हरायो, मधेश सेमिफाईनलमा

समूह सी मा रहेका मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएपनि रननेटको आधारमा मधेश सेमिफाईनलमा पुगेको छ

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

मनहरी । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । आज यहाँ आयोजित

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्धको खेलमा भारतलाई पाकिस्तानको विश्व कीर्तिमान तोड्ने मौका

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेल आज गुवाहाटीमा हुँदैछ । यो खेल जितेमा भारतीय टोलीले

सलिको गल्फ प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता—२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको

घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल रग्बी

शुभमन गिल बने गुजरात टाइटन्सको नयाँ कप्तान

एजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई

आईपीएलका यी खेलाडीहरु जसलाई टिमले रिलिज गर्दा फ्यानहरु अचम्मित बने

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ का लागि मिनी लिलामी डिसेम्बर १९ मा हुँदैछ । यसअघि नोभेम्बर २६ मा प्रतियोगितामा

अविनाश बोहराले गरे इन्गेजमेन्ट

काठमाडौँ । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । उनले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् । एसियाली खेलकुदअन्तर्गत

अन्ततः हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा फर्किए

एजेन्सी । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या गुजरात टाइटन्स छोडेर आफ्नो पुरानो टोली मुम्बई इन्डियन्समा फर्किएका छन् । आइतबार यसको आधिकारिक

केपी ओली कप: मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

यो जितसँगै समूह सी मा रहेको मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएको छ । अब मंगलबार