४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविनाश बोहराले गरे इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । उनले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् ।

एसियाली खेलकुदअन्तर्गत माल्दिभ्सविरुद्ध अविनाश एक्लैले ६ विकेट लिएका थिए । फेब्रअरी ५, सन् २०२० मा किर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल र ओमानबीचको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

उनी टी–२० को आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका थिए ।