१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप फाइनल: अष्ट्रेलियाविरुद्ध विराट कोहलीको अर्धशतक

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनल खेलमा विराट कोहलीले अर्धशतक बनाएका छन् । कोहलीले ५६ बलमा ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । यससँगै कोहलीले जारी विश्वकपमा ९ र एकदिवसीय क्रिकेटमा ७२ औँ अर्धशतक बनाएका छन् । कोहलीलाई ६० बलमा ३२ रन बनाएर केएल राहुलले साथ दिईरहेका छन्

विश्वकप फाइनल: अष्ट्रेलियाविरुद्ध भारतको राम्रो सुरुवात

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध राम्रो सुरुवात गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला

चार रन बनाएर आउट भए शुभमन गिल

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतले ओपनर गुमाएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको

भारतविरुद्ध अष्ट्रेलियाले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा अष्ट्रेलियाले टस जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस

२००३ को विश्वकप फाइनल र २०२३ को फाइनलमा यस्तो अचम्मको…

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको विश्वकप २०२३ को फाइनल खेल आज अहमदाबादमा हुँदैछ । यस विश्वकपमा भारतीय टोलीको प्रदर्शन निकै

बङ्गलादेशका कप्तान शकिब अल हसन राजनीतिमा प्रवेश

ढाका । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ । आगामी जनवरी ७ मा हुने आम

जापानलाई हराउँदै नेपाल तेस्रो

चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले

महिला टी–२० सिरिजः जापानसामु जितका लागि ११६ रनको लक्ष्य

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ । नेपालले जापानसामु जितका लागि

अष्ट्रेलियाका बलर जाम्पासँग किन डराउँछन् कोहली ?

एजेन्सी । आईसीसी विश्वकप २०२३ मा विराट कोहलीको ब्याटले रन बनाइरहेको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा कोहली

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान…

काठमाडौँ : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ । हङकङमा जारी प्रतियोगितमा

कमिन्सको बिहेका कारण अष्ट्रेलियाले विश्वकप जित्नसक्ने !

एजेन्सी । विश्वकप २०२३ को फाइनल खेल आज आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । उपाधिका लागि आयोजक भारतले पाँच

टर्कीसँग हार्यो जर्मनी

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी टर्कीसँग ३–२ गोलले पराजित भएको हो ।

एकदिवसीय विश्वकपको फाइनल आज, उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको फाइनल आज आइतबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र पाँच पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा

एमबाप्पेको ह्याट्रिकमा फ्रान्सको अहिलेसम्मकै फराकिलो जित, गिब्राल्टरको पोस्टमा १४ गोल

एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले गिब्राल्टरलाई १४–० गोलले पराजित गरेको

फाइनल अघि कमिन्सले भने – भारत धेरै राम्रो टोली हो,…

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को फाइनल खेलको एक दिन अगाडि शनिबार अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतका फास्ट बलर मोहम्मद

फाइनल अघि रोहितले भने – जसरी हामीले पूरै प्रतियोगिता खेल्यौं…

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले भने, ‘हामी यस प्रतियोगितामा जसरी खेल्दै आएका छौँ, त्यसरी नै फाइनल खेल्नेछौँ

सविता र किशोर सम्मानित

काठमाडौं: एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो

विश्वकप फाइनल: रोहित भर्सेस स्टार्क, कोहली भर्सेस जाम्पा, कुलदीप भर्सेस…

एजेन्सी । आइतबार विश्वकप २०२३ का उत्कृष्ट दुई टोली भारत र अष्ट्रेलिया उपाधिको लागि भिड्दैछन् । फाइनलमा आमनेसामने हुँदा दुवै

‘भारतको बलिङ आक्रमण अष्ट्रेलियाको भन्दा सन्तुलित छ’

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको विश्वकपको फाइनल खेल अहमदाबादमा हुँदैछ । लगातार १० जित दर्ता गर्दै भारत फाइनलमा पुगेको थियो

विश्वकपको फाइनल जित्ने टोलीले पुरस्कार राशि कति पाउँछन् ?

अहमदाबाद । एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिको लागि भोलि भारत र अष्ट्रेलिया भिड्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनलागेको