© 2023
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ४० औं खेलमा सनराइजर्स हैदरावादले दिल्लीलाई ९ रनले पराजित गरेको छ । दिल्लीसँग लगातार ५ पराजयपछि हैदरावादको यो पहिलो जित हो । टोलीले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो । यो सिजन हैदरावादको तेस्रो जित हो भने दिल्लीको छैटौं हार हो
नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको
हेटौंडा । खुल्ला हेटौंडा ‘साइकल रन’ प्रतियोगिताको उपाधी पुजन मगरले जितेका छन् । शनिबार बिहान भएको प्रतियोगितामा ३८ मिनेट १९.३७
एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएई भिड्ने भएको छ ।
कुवेतसँगको खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
स खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा पुग्ने भएको छ ।
जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका
त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो इनिङमा ८.३ ओभरकाो खेल भइरहँदा पानी परेपछि रोकिएको हो ।
करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् ।
ताजा स्थितीमा कुवेतले ७ ओभरमा ५ विकेटको क्षतिमा २२ रन बनाएको छ ।
एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।
एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन
टियु क्रिकेट मैदानमा जारी खेलमा उनी शतक बनाउन ६ रनले चुके ।
ताजा स्थितीमा नेपालले ३७ ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाएको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा उनी ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए ।
टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।
टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।
एसीसी प्रिमियर कपमा बर्षाको कारणले खेलमा ढिलाई भएपछि नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा छोट्याइएको छ ।
टियू मैदान आसपास क्षेत्रमा आकाश खुल्दै गएपछि खेललाई पुन सुचारु गर्न लागेको हो ।