२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक केपीएफसीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । जावलाखेल यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मङ्गलबार भएको खेलमा आयोजक केपी ओली एफसीलाई जावलाखेलले २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । जावलाखेललाई जित दिलाउन नीराजन धामी र निरज चौधरीले गोल गरे ।

केपी ओली एफसीका लागि पेपे एडमा डोम्बियाले एक गोल फर्काए । अब जावलाखेलले सेमिफाइनलमा न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ ।