३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनल: अष्ट्रेलियाविरुद्ध विराट कोहलीको अर्धशतक



अ+ अ-

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनल खेलमा विराट कोहलीले अर्धशतक बनाएका छन् ।

कोहलीले ५६ बलमा ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । यससँगै कोहलीले जारी विश्वकपमा ९ र एकदिवसीय क्रिकेटमा ७२ औँ अर्धशतक बनाएका छन् ।

कोहलीलाई ६० बलमा ३२ रन बनाएर केएल राहुलले साथ दिईरहेका छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २६ ओभरमा तीन विकेट गुमाएर १३५ रन बनाएको छ ।