२८ असार २०८३, आईतवार
,
Latest
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव ६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीसँग हार्यो जर्मनी



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी टर्कीसँग ३–२ गोलले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली जर्मनीले लिएको थियो । खेलको पाँचौ मिनेटमा काई हाभेट्र्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ३८ औं मिनेटमा फेड्री काडिओग्लुले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा केनान इल्डिजले गोल गर्दै टर्कीलाई २–१ गोलले अघि बढाए । यता, ४९ औं मिनेटमा निकलास फुल्क्रगले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ७१ औं मिनेटमा युसुफ सारीले पेनाल्टीमार्फत गोल गर्दै टर्कीलाई ३–२ गोलको जित दिलाए ।