२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?
विवाह बन्धनमा बाँधिए क्रिकेटर ऋतुराज गायकवाड

एजेन्सी । चेन्नई सुपर किंग्सलाई आईपीएल २०२३ को च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विस्फोटक ओपनर ऋतुराज गायकवाडले विवाह गरेका छन् । गायकवाडले शनिबार राति महाराष्ट्रका क्रिकेटर उत्कर्षा पवारसँग लगनगाँठो कसेका हुन् । ऋतुराज र उत्कर्षको विवाह महाबलेश्वरमा भएको थियो । यस वर्ष विवाह गर्ने ऋतुराज पाँचौं भारतीय क्रिकेटर हुन् ।

सन्दीपको अर्को पेशी असार २९ मा, भोलि नै दक्षिण अफ्रिका…

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्दको मुद्दाको पेशी असार २९ लाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज चार खेल हुँदैछ । दिउँसो तीन फरक मैदानमा एकैपटक खेल हुनेछ

मलेसियाविरुद्ध टी–२० आईको उपाधि नेपाललाई

अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली टीमले उपाधि हात पारेको हो ।

सबै आईसीसी टुर्नामेन्ट जित्ने पहिलो देश बन्नेछ डब्लुटीसी विजेता

एजेन्सी । भारत र अष्ट्रेलियाबीच जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल जित्ने टोलीले इतिहास रच्ने

राष्ट्रिय रग्बी सेभेन्स शनिवारबाट

काठमाडौँ । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी

नेपालको लगातार दोस्रो जित, मलेसिया २७ रनले पराजित

महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले ५ खेलको शृंखलामा

बीएमसीए अन्तर विद्यालय बास्केटबलमा ५३ टिम सहभागी हुने

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

एमेच्योर ओपन गल्फ: नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित

नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ ।

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले दिए शुभकामना

दक्षिण अफ्रिका भ्रमणमा समावेश नभएका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् ।

आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन । मुद्दाको अन्तिम

प्रथम कोप चेसमा सुदिप बने च्याम्पियन

पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधी सोमबार काठमाडौंका युवा खेलाडी सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

चेन्नई सुपर किंग्सले आईपीएल २०२३ को उपाधि जितेको छ ।

२०१५ यता कुनै पनि आईपीएल फाइनल हारेका छैनन् हार्दिक

एजेन्सी । आईपीएल २०२३ को फाइनल खेल आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । खेल साँझ ७ः४५ बजे

आईपीएल उपाधिका लागि चेन्नई र गुजरात प्रतिस्पर्धामा

एजेन्सी । झण्डै दुई महिना चलेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई

बुन्डेसलिगाः डर्टमण्डलाई स्तब्ध पार्दै बायर्न च्याम्पियन

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । भर्खरै सम्पन्न खेलमा एफसी कोल्नलाई २–१ ले हराउँदै

काभा कपः नेपाललाई हराउँदै काजाकस्तान फाइनलमा

काठमाडौँमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबल अन्तर्गत काजाकस्तानले फाइनलमा स्थान बनाएको छ ।

काभा महिला भलिबल: भारत फाइनलमा

काठमाडौँ । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

बागमती प्रदेश खेलकुद: सोहन र पेमा उत्कृष्ट बक्सर

हेटौडा । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका

लखनउ लगातार दोस्रो वर्ष एलिमिनेटरमा पराजित, ८१ रनको जितसहित मुम्बई…

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को एलिमेनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनले पराजित गरेको छ