• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

ललितले लिए हङकङको चौथो विकेट



Lalit Rajbanshi of Nepal delivers a ball during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप मा नेपालले हङकङको चौथो विकेट लिएको छ ।

हङकङको चौथो विकेट ललित राजवंशीले लिएका हुन् ।

ललितले हङकङका ब्याट्सम्यान बाबर हायातलाई ६ रनमा क्याच आउट गराए ।

९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको छ ।