५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानदार जितसहित सिटी शीर्षस्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले लुटन टाउनलाई ५-१ गोलले पराजित गर्यो ।

सिटीलाई फराकिलो जित दिलाउन माटेओ कोभासिच, एर्लिङ हालाण्ड (पेनाल्टी), जेरेमी डोकु र योस्को जिभार्डीओलले एक-एक गोल गरे । एक गोल भने सिटीले उपहारस्वरुप पायो । लुटनका डाइकी हासिओकाले आत्मघाती गोल गरेका थिए । एक गोल भने रोस बार्कलीले गरेका थिए ।

जितसँगै सिटी ३२ खेलबाट ७३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । एक एक खेल कम खेलेका आर्सनल र लिभरपुल दोस्रो र तेस्रो स्थानमा छन् ।




भर्खरै