२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि भदौ २४ गते बिहान ९ः०० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका

जेनजीको प्रदर्शनः मृतकको सङ्ख्या १७ पुग्यो

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ ।

जेन जीको प्रदर्शनका घाइतेलाई सरकारले निःशुल्क उपचार गर्ने

जेन जीको प्रदर्शनमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन–चन्द्र…

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन जी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनको भत्सर्ना गरेका छन् ।

चल्न थाल्यो फेसबुक

काठमाडौँ । काठमाडौंमा जेनजीको आन्दोलन चर्किएसँगै फेसबुक चलन थालेको छ । अधिकांश आइएसपीहरुले फेसबुक खुला गरेसँगै फेसबुक चल्न थालेका हुन्

जेनजीहरूको प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो

काठमाडौँ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको

जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

जेनजी प्रदर्शनः केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु

जेनजी प्रदर्शनः मृतकको संख्या ८ पुग्यो

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको

कास्कीमा पनि अनिश्चितकालीन कर्फ्यू जारी

जेनजीको आन्दोलन ले उग्र रुप लिएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । यसअघि सिभिल अस्पतालमा पनि

जेनजी प्रदर्शनः मृतकको संख्या दुई पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न स्थान तनावग्रस्त बन्न पुगेको छ । यसैबीच आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड

दमकमा जेनजीको प्रदर्शनमा झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी

जेनजी पुस्ताको प्रदर्शनमा तीनजना पत्रकार घाइते

नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की घाइते भएका

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको

बानेश्वरमा सेना परिचालन

काठमाडौँ । जेनजीको आन्दोलन उग्र बनेपछि बानेश्वरमा नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यू आदेश जारी भएपनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका

जेनजी प्रदर्शनः कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् ।

जेनजी प्रदर्शनः बानेश्वरमा तीन जना घाइते

काठमाडौँ । जेनजीको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रहार गरेको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कर्फ्यु

जेनजी प्रदर्शनमा गोली चल्यो

काठमाडौँ । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शनले रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले