२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले सचिवालय बैठकअघि कर्ण थापाले दर्ता गराए फरक मत

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले विधान महाधिवेशनमा फरक मत दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभियान चलाउँदै आएका थापाले विधान महाधिवेशनको सन्दर्भमा निर्णय लिन सचिवालय बैठक सुरु हुनुअघि आज केन्द्रीय कार्यालय च्यासल पुगेर फरक मत दर्ता गराएका हुन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण

च्यासलमा एमाले सचिवालय बैठक जारी–फोटोफिचर

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत भेटिए

काठमाडौँ । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–६ मा दुई जना किशोरी एउटै

बलात्कारको आरोपमा टिभी अभिनेता आशिष कपुर पक्राउ

एजेन्सी । टेलिभिजन सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा देखिएका अभिनेता आशीष कपूरलाई बलात्कार आरोपमा प्रहरीले बुधबार पुणेबाट पक्राउ

अभिनेत्री गौहर खान दोस्रो पटक आमा बनिन्

एजेन्सी । बलिउड अभिनेत्री गौहर खानले दोस्रो सन्तानको रुपमा छोरा जन्माएकी छन् । उनले १ सेप्टेम्बरमा दोस्रो छोरा पाएकी हुन्

एमाले विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

यही भदौ २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा आयोजना हुन लागेको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी

‘वरिष्ठ बलराम’ को पोस्टर र टिजर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वेदशका लागि प्रस्थान गर्नुभएको छ ।

विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे छलफल गर्न मिल्दैन: शंकर…

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रश्तुत गर्न नमिल्ने बताउनुभएको

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा बुधवार आयोजित

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार भण्डारी घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ

चीनद्वारा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू प्रदर्शन

एजेन्सी । चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको

यस्तो देखियो चीनको विशाल सैन्य परेड–फोटोफिचर

चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

‘निजी क्षेत्र तर्साउने गरी वन नियमावली ल्याउँदै सरकार’

सरकारले संशोधन प्रश्ताव गरेको वन नियमावली, २०७९ ले व्यवसायीलाई आर्थिक शोषण हुने भन्दै आपत्ति जनाएका छन् । संशोधन प्रश्तावले निजी

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । 

कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

काँक्रेविहार । आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो

संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश

संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ ।

सरकारले अख्तियारसम्बन्धि विधेयक अघि बढाउन चाहेनः काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धि विधेयक अघि बढाउन नचाहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।