३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

अभिनेत्री गौहर खान दोस्रो पटक आमा बनिन्

अभिनेत्री गौहर खान दोस्रो पटक आमा बनिन्
अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री गौहर खानले दोस्रो सन्तानको रुपमा छोरा जन्माएकी छन् ।

उनले १ सेप्टेम्बरमा दोस्रो छोरा पाएकी हुन् । यसबारे उनले आफ्नै सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

उनले साझा गरेको पोस्टअनुसार, उनका जेठा छोरा जेहान सानो भाइको आगमनले निकै खुसी छन् ।

यो खुसीको खबर सार्वजनिक गरेलगत्तै प्रशंसक तथा साथी कलाकारहरूले उनलाई बधाई दिएका छन् । गायक नीति मोहन र अभिनेत्री अमायरा दस्तुरलगायत धेरैले शुभकामना व्यक्त गरेका छन् ।

गौहरले यसअघि अप्रिल १० मा दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन् । उनले पति जैद दरबारसँगको नृत्य भिडियोमार्फत बेबी बम्प देखाउँदै खबर सार्वजनिक गरेकी थिइन् ।

गौहर र जैदले सन् २०२० डिसेम्बर २५ मा मुम्बईमा विवाह गरेका थिए । उनीहरूको उमेरमा १२ वर्षको फरक भए पनि प्रेम चर्चित रह्यो ।