६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनः केएमसी अस्पतालमा थप एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ९ पुगेको छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा २ तथा एक जनाको घटनास्थलमै ज्यान गएको थियो ।