६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चल्न थाल्यो फेसबुक



अ+ अ-

काठमाडौँ । काठमाडौंमा जेनजीको आन्दोलन चर्किएसँगै फेसबुक चलन थालेको छ ।

अधिकांश आइएसपीहरुले फेसबुक खुला गरेसँगै फेसबुक चल्न थालेका हुन् ।

देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको जनाएका छन् ।

सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय पारेको पथयो ।