६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनमा गोली चल्यो



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ ।

जेनजीहरूको प्रदर्शनले रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । यसैबीच उक्त क्षेत्रमा कर्फ्यु समेत जारी भएको छ ।