६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीहरूको प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो



अ+ अ-

काठमाडौँ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जसअन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १– को ज्यान गएको छ ।

घाइतेहरुको संख्या यकिन हुन सकेको छैन ।