६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनः मृतकको संख्या ८ पुग्यो



भदौ २३­ गतेको जेनजी प्रदर्शन । फाईल फोटो
अ+ अ-

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृतकको संख्या ८ पुगेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा २ तथा एक जनाको घटनास्थलमै ज्यान गएको हो ।