काठमाडौँ । जेनजीको आन्दोलन उग्र बनेपछि बानेश्वरमा नेपाली सेना परिचालन गरिएको छ ।
कर्फ्यू आदेश जारी भएपनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट प्रहार गरेको छ ।