२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओलीले बालुवाटार छाडे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै बालुवाटार छाडेका छन् । बालुवाटार छाडेर उनी कहाँ गए भन्नेबारे केही खुलेको छैन ।

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् ।

सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिलः संवादबाट शान्तिपूर्ण समाधान निकालिनुपर्छ

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल

जेनजीलाई सेना प्रमुखसँग वार्ता गर्न तयार हुन बालेनको आग्रह, वार्तागर्नु…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालको जेन–जेड आन्दोलनलाई “नितान्त युवाको नेतृत्वमा आधारित” भन्दै संयमित हुन आह्वान गरेका छन् ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएको छ ।

संसद भवनमा आगजनी

जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संघीय संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

संघ र प्रदेशका सबै सांसदले सामूहिक राजीनामा दिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्रदर्शनकारी संसद भवनभित्र प्रवेश गरे

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन् । सोमबार भएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । उनीहरू गेट तोडेर भित्र प्रवेश गरेका हुन् ।

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।  

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको

प्रधानमन्त्री ओलीको घरमा आगजनी र तोडफोड

काठमाडौँ । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली

गगन थापाको घरमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी

गगन–विश्वप्रकाशको अपिलः ७ बुँदेको औचित्य सकियो, मन्त्रीहरू फिर्ता आउनू

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।

एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन उग्र बन्दै गइरहेको छ । आन्दोलनकारीहरूले कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै

कलंकीमा प्रहरीले गोली चलायो

काठमाडौँ । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा आगजनी