१० श्रावण २०८३, आईतवार
,
Latest
चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी



अ+ अ-

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन उग्र बन्दै गइरहेको छ ।

आन्दोलनकारीहरूले कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई मुख्य निशाना बनाएका छन् ।

यसैक्रममा च्यासलस्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।