२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा प्रहरीले गोली चलायो



अ+ अ-

काठमाडौँ । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।

जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई पनि निशाना बनाइरहेका छन् ।