© 2023
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह गरेको बताउनुभएको छ ।

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण स्थगित भएको छ । यही

जेनजीको भर्चुअल बैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको छ ।

सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
काठमाडौँ । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ ।
काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । स्रोतका अनुसार कारागारमा ३८ सय कैदीबन्दी रहेकामा

पोखरास्थित लेकसाइडमा पनि अर्को शव फेला परेको छ ।

काठमाडौँ । पोखरामा जलाइएको घरमा एक महिलाको शव फेला परेको छ । नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको

जेनजी प्रदर्शनकारीको मंगलबारको प्रदर्शनबाट मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि भौतिक संरचनामा क्षति पुग्यो ।

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । यद्यपि, क्षति पुगेका संरचनामा भने अझैपनि कहिँकतै आगो बलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जेड आन्दोलनको क्रममा देशभर भएको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह
काठमाडौँ । जेनजी प्रदर्शनकारी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई वार्तामा आउन आपिल गर्नुभएको छ ।

काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकार घरभित्र जल्लु भएको छ डल्लुस्थित घरभित्रै

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेन–जेड आन्दोलनमा भएको सरकारी दमनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह

जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।

काठमाडौँ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको