२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आन्दोलनकारीले आगजनी गरेको अर्को घरमा पनि शव फेला



अ+ अ-

काठमाडौँ । पोखरास्थित लेकसाइडमा पनि अर्को शव फेला परेको छ ।

लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो । अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको रहेको छ ।

आजमात्रै थापाका भाइ ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।

प्रदर्शनकारीले मंगलबार थापाको घर, होटल, अफिसमा तोडफोड र आगजनी गरेका थिए ।