२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पोर्टस् अवार्ड स्थगित



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण स्थगित भएको छ ।

यही भदौ २८ र २९ गते पोखरामा आयोजना हुने भनिएको उक्त अवार्ड पछिल्लो घटनाक्रमका कारण देशको अवस्था असामान्य भएकाले अवार्ड स्थगित गरिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताउनुभयो ।

उहाँले जेनजी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटना क्रमका कारण देशको अवस्था सामान्य नभएकाले अवार्ड तत्काललाई स्थगित गरिएको बताउनुभयो ।

मञ्चका अध्यक्ष अधिकारीले स्थिति सहज भएपछि स्पोर्टस् अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी दिनुभयो ।