काठमाडौँ । सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
बुधबार जेजनीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।
आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेनजीहरुको आन्दोलनलाई साथ दिएको बताउँदै उनले भने– ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु ।,’










