© 2023
काठमाडौँ । नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ । मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय गरेको हो । बैठकले उक्त कदमले एकातर्फ

ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः००
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकामा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त

अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ ।

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका

राष्ट्रपति भवन शितल निवास अहिले देशकै प्रमुख केन्द्र बनेको छ । अहिले जनता सबैको नजर यहाँ परिरहेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

नयाँ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन गर्ने तयारी थालिएको छ । गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा आगामी प्रधानमन्त्रीको

एजेन्सी । बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार

नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट

काठमाडौँ । धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको जलेको शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त

एजेन्सी । रूसको पहिलो एआईको सहयोगमा चल्ने (स्वचालित) नगर रेल सेवाको मस्कोमा बिहीबार औपचारिक शुभारम्भ गरिएको छ । यो रूसको

काठमाडौँ । जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये

नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपालको संविधानलाई सबै जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुरक्षित र सुनिश्चित गर्ने

प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्ने उल्लेख गर्दै एमालेले सुशासन, नातावाद अन्त्य, रोजगारी र विकासमा केन्द्रित समाधानको

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठन जेन–जी पुस्ताको भावनाअनुसार र संविधानको मर्यादामा गर्न आग्रह गरेका छन् ।

बृहत् नागरिक आन्दोलनले हाल जेनजी आन्दोलनको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै ती गतिविधिलाई प्रतिक्रान्तिको संज्ञा दिंदै त्यसलाई परास्त गर्न सबै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन् ।