१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री छान्न बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छिन् । यसैबीच उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरिसकेकी छन् । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको स्रोत बताउँछ । छलफलमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर

सुदन गुरुङमाथि आक्रमण प्रयास

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

नेपालबाट ओस्कार अवार्डका लागि ‘अञ्जिला’ र ‘गुन्यो चोलो’को आवेदन

काठमाडौँ । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन दुई नेपाली फिल्मले आवेदन दिएका छन् । ‘अञ्जिला’ र ‘गुन्यो चोलो’ले आवेदन

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

झलनाथलाई फोन गर्दै रविलक्ष्मीको स्वास्थ्यबारे लिए कुलमानले चासो

रविलक्ष्मी घिसिङकी अस्कल क्याम्पसमा पूर्वशिक्षिका भएको कारण उनले व्यक्तिगत चासो देखाउँदै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

बादलको टिप्पणीः ओली सरकार अपदस्थ, अनागरिक सरकार गठन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी असंवैधानिक ढंगले “अनागरिक सरकार” गठन

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ ।

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे मानव अधिकार आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले आज प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी देशको हालको राजनीतिक र सुरक्षा परिस्थितिबारे छलफल गरेका

गैरराजनीतिक व्यक्ति मात्र रहने गरी मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने बताउनुभएको छ ।

हार्दिक पाण्ड्यासँग नाम जोडिएकी को हुन् माहिका शर्मा ?

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या फेरि चर्चामा आएका छन् । एशिया कपमा बलिङ र नयाँ हेयरस्टाइलका कारण ध्यान खिचिरहेका

जेनजी आन्दोलनबाट जोगिएका थापाथलीका शोरुम चलायमान हुने कोशिसमा

काठमाडौं । जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोशिसमा रहेका छन् । दशैँतिहार लगायतका चाडपर्वमा

राष्ट्रियसभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बालेनले हर्कलाई भनेः एक तर्फी नै सही, यु आर माई…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कटाक्ष गरेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन–फोटोफिचर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।

धरान पुगेर किन धुरुधुरु रोए हर्क साम्पाङ ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धरानमा आयोजित पत्रकार भेटघाटमा भक्कानिएका छन् ।

मन्त्री बन्ने चर्चापछि रुइतले भने–बिरामीलाई छाडेर आउँदिनँ

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन् ।

पार्टी काममा फर्किए प्रचण्ड (तस्बिरहरु)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा फर्किएका छन् ।