१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले हर्कलाई भनेः एक तर्फी नै सही, यु आर माई ट्रू लभ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कटाक्ष गरेका छन् ।

बालेनले फेसबुकमा स्टाटस राख्दै आफूलाई जति गाली गरे पनि बालेनले माया गर्न नछोड्ने भन्दै कटाक्ष गरेका हुन् ।

उनले हर्कलाई ‘एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ भन्दै व्यंग्य गरेका छन् ।

बालेनले लेखेका छन्ः
डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।

You are my true love.

पछिल्लो समय हर्कले बालेनलाई लिएर एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरिरहेका छन् ।