१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकमा जेनजीको प्रदर्शनमा झडप, प्रहरीद्वारा हवाई फायर



अ+ अ-

काठमाडौँ । झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।

दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

प्रदर्शन उग्र बनेपछि र ढुङ्गामुढा हुँदा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्तिहरू घाइते भएका छन् ।