१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार



अ+ अ-

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न स्थान तनावग्रस्त बन्न पुगेको छ ।

यसैबीच आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेपछि भरतपुर पनि तनावग्रस्त बनेको छ ।

केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।

प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।