काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ ।
यसअघि सिभिल अस्पतालमा पनि उपचाररत एक जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा स्थिती तनावग्रस्त बनेपछि प्रहरीले रबरको गोली चलाएको थियो ।