३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

काठमाडौँ । यसअघि नै जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको बायर लिभरकुसेनले लिगको अन्तिम खेलमा जित निकाल्दै अपराजित रहेर कीर्तिमान राखेको छ । गएराति भएको खेलमा लिभरकुसेनले घरेलु मैदानमा अग्सवर्गलाई २–१ गोलले पराजित गर्यो । घरेलु टोलीलाई जित दिलाउन भिक्टर बोनिफेसले १२ औं तथा रोबर्ट एन्ड्रीचले २७ औं मिनेटमा गोल गरे ।

ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सको सामना गर्दैछ

सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले…

एजेन्सी । भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीसँग कुनै कुराको कमी छैन । उनीसँग करोडौं रुपैयाँ छ । एकपछि अर्को गाडीहरु

हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो

एजेन्सी । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई यस आईपीएल सिजनका तीन खेलमा स्लो ओभर रेटका कारण शुक्रबार एक खेलको प्रतिबन्ध

गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ?

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई भारतीय टोलीको मुख्य प्रशिक्षक बन्न आग्रह गरेको छ ।

लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन…

काठमाडौँ । आईपीएल–२०२४ को ६७ औं खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । यो जितपछि

जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए

एजेन्सी । आईपीएल २०२४ को ६६ औँ खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुन सकेन । वर्षाका कारण खेल

बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने

एजेन्सी । आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरको भाग्य अहिले सन्तुलनमा रहेको छ । निराशाजनक प्रदर्शनपछि आरसीबीले पुनरागमन गरेको छ

चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ

एजेन्सी । आईपीएल २०२४ को प्लेअफका लागि तीन टिमले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स

युरो कपका लागि जर्मनीको टोली घोषणा

काठमाडौँ । युरो २०२४ का लागि आयोजक जर्मनीले टोली घोषणा गरेको छ । बिहीबार २६ सदस्यीय टोली घोषणा गरिएको हो

टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने

काठमाडौँ । आईसीसी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा

गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा

काठमाडौँ । आईपीएल–२०२४ मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । हैदराबादमा बिहीबार साँझदेखि रातिसम्म

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले

सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी

नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेलाई आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप २०२४ खेल्न पठाउने

मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा बुधबार सफाइ दिएको हो ।

ललितपुर मेयर्स कप क्रिकेटः एपिएफ फाइनलमा प्रवेश

काठमाडौँ । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित

सन्दीपको मुद्दामा बहस जारीः उच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरिएको छ भने

आईपीएलमा आजः प्लेअफमा पुगिसकेको राजस्थान र प्लेअफबाट बाहिरिएको पञ्जाब भिड्दै

काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ्नो १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई

आईपीएलः दिल्लीको जितको फाइदा बैंगलोरले उठायो

एजेन्सी । आईपीएल २०२४ को ६२औं लिग खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । दिल्लीको जितपछि प्रश्न