४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपका लागि जर्मनीको टोली घोषणा



अ+ अ-

काठमाडौँ । युरो २०२४ का लागि आयोजक जर्मनीले टोली घोषणा गरेको छ । बिहीबार २६ सदस्यीय टोली घोषणा गरिएको हो ।

टिममा म्याट हुमेल्स, गोरेट्ज्का, जुलियन ब्रान्ड्ट, टिमो वेर्नर, सर्ज गनाब्रीजस्ता स्टार खेलाडीहरु परेका छैनन् ।

युरो कप जुन १५ देखि आयोजना हुँदैछ । आयोजक जर्मनी समूह ए मा रहेको छ । जसमा स्कटल्याण्ड, हँगेरी र स्वीट्जरल्याण्ड रहेका छन् । जर्मनीले जुन १५ मा स्कटल्याण्डसँग खेल्दै युरो कपको सुरुवात गर्नेछ । यो खेल उद्घाटन खेल समेत रहेको छ ।