४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आजः प्लेअफमा पुगिसकेको राजस्थान र प्लेअफबाट बाहिरिएको पञ्जाब भिड्दै



अ+ अ-

काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ्नो १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ ।

तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन् ।

दुई स्थानका लागि पाँच टोलीबीच भिडन्त जारी छ । जसमा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् ।