२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नगर र गाउँ कार्यपालिका सदस्यको तलब दोब्बर वृद्धि

हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ । बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो । अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार

रामबहादुर बमजन “लिटल बुद्ध”को आश्रममा किन मारियो छापा ?

“लिटल बुद्ध”का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेर प्रहरीले सिलबन्दी गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक

मान्छेलाई बोसो लाग्नुको रहस्य यस्तो छ (पुरा पढौँ)

केही मान्छे कमजोर भयो वा दुब्लो पातलो भयो भने हामी सामान्य रुपले भन्ने गर्छौं– खानामा क्यालोरी पुगेन जस्तो छ ।

कर्मचारी समायोजन अध्यादेश राष्ट्रियसभाबाट बहुमतले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस, वरिष्ट अधिकृतहरू…

काठमाडौं । दुरसंचार प्रदायक संस्था नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रवन्ध निर्देशक

‘माछी बस्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछी बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

कारखाना भत्किँदा सातको मृत्यु

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्किँदा सात व्यक्तिको मृत्यु भएको छ

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

बर्दिवास । “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा

साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच

काठमाडौँ । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच जरुरी रहेकोमा जोड

समायोजनले कुनै पनि कर्मचारीको वृत्तिविकास रोकिँदैन– मन्त्री पण्डित

काठमाडौँ । सरकारले कुनै पनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

फोर्ट लाउडरभिल, अमेरिका ।  संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात

कोशीमा पानीजहाज चलाउँछु, खर र परालको छानो हटाएर घरमा जस्तापाता…

मिक्लाजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला

लोकगायिका माझीको खोजीमा प्रशासनले किन राख्दै छ चासो ?

काठमाडौं । नेपाली लोक दोहोरी गायिका बिष्णु माझी लामो समयदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी छिन् । नोपाली लोक दोहोरी गायनमा

उपयोगविहीन न्यायिक इजलास

-काशीराम शर्मा बाँके । बाँकेका स्थानीय तहले निर्माण गरेका न्यायिक इजलास प्रयोगमा आउन सकेका छैनन् । एउटा इजलास निर्माण गर्दा

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

तिरुवनंतपुरम । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा

चन्द्रमामा चिनियाँ यान

पहिलो पटक चन्द्रमाको टाढाको भागमा अवतरण गरेको रोबोटिक यानले संकलन गर्ने नमुनाबाट भौगर्भिक अवस्थाको अध्ययन गरिने बेइजिङ । चीनले पहिलो

वाइडबडी खरिद प्रकरणको छानबिनमा राजनीतिक पूर्वाग्रह राखियो: नेकपा

काठमाडौं । वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा नेकपा सांसदहरुले प्रश्न उठाएपछि सार्वजनिक लेखा समिति निणृय लिन सकेन । नेकपाको

काँग्रेसले माग्यो मन्त्री अधिकारीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली

काठमाडौंमा विप्लव आतंक,चन्दा असुलेको अभियोगमा तीन कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानका व्यापारीहरुबाट चन्दा असुल गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न

स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

काठमाडौँ । सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा