३ मंसिर २०८१, सोमबार
,
Latest
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ? पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना/ विकासशील मुलुकमा स्तरोन्नतिका… प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’ बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीले एकपछि अर्को सफलता, लाखौको सुनसहित १ जना पक्राउ



अ+ अ-

रसुवा । नेपाल प्रहरीले एकपछि अर्को सफलता हात पारेको छ । रसुवामा २४ लाख रुपैयाँ बराबरको सुनसहित १ जना पक्राउ परेका छन् ।

शुक्रबार पासाङ ल्हामु राजमार्गको खोपाङबाट गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

काठमाडौंतर्फ जाँदै गरेको बसमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा तामाङको प्यान्ट्सको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए । सुनको बजार मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको छ ।