२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्मला पन्तपछि चलचित्र बुलबुलको पोस्टरमा प्रहरीको नजर, च्यात्न निर्देशन

काठमाडौँ । गत शुक्रबार अर्थात फागुन ३ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर च्यात्न प्रहरीले निर्देशन दिएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएको भन्दै प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर च्यात्न निर्देशन दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार कानुनः मदिराको

गोरु काटेको आरोपमा बाबु–छोरा पक्राउ

धरान। सुनसरीमा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–७ को बाँगेका धनबहादुर तामाङ र

एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने

काठमाडौँ। नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । एकेडेमीले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन

विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरिया डीपीएल क्रिकेटको प्लेअफमा

काठमाडौँ । विराटनगर किंग्सलाई १० रनले हराउँदै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । फाप्ला क्रिकेट

साफ च्याम्पियनशीप फुटबलको तयारीको लागि महिला टोलीको बन्द प्रशिक्षण सुरु,…

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा

प्रतिनिधिसभामा ‘लुट्न सके लुट’ पाठक !

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले

शेयर बजार सात अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको

कर्मचारीको नारा : ‘न्याम्स’ पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा

काठमाडौँ । ‘न्याम्स’ पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा लेखिएको प्ले कार्ड सहित वीर अस्पतालको परिसरमा सोमबार पनि एक घण्टा

गाँजा सङ्कलक पक्राउ

सिन्धुली । गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक गरियो

सिड्नी । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको

उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

मैमाना । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू

हाइप्रोफाइल दुर्घटना : प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु

काठमाडौँ । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल,

७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन

घर पुर्याइदिन्छु भन्दै बालिकालाई करणी गर्न खोजेको आरोपमा एक भारतीय…

जनकपुरधाम । बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम १२ रामस्वरुप टोल

विवाह भन्दा खर्चिलो व्रतबन्ध !

गोदावरी । मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा

मङ्गलबारदेखि महिला फुटबल टोलीको बन्द प्रशिक्षण

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा

नेविसंघ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित

भेनेजुएलाले युरोपेली सांसदहरुलाई देश निकाला गर्यो

काराकास । भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने

इस्लामाबाद । साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन

गाजामा भएको झडपमा प्यालेस्टिनी नागरिक र इजरायली सैनिक घाइते

गाजा सिटी । उत्तरी गाजा क्षेत्रमा आइतबार भएको झडपमा १९ जना प्यालेस्टिनी नागरिक र एक जना इजरायली सैनिक घाइते भएका