३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

जब महेन्द्रसिंह धोनी एयरपोर्टमा झोला सिरानी राखेर सुतेपछि….

जब महेन्द्रसिंह धोनी एयरपोर्टमा झोला सिरानी राखेर सुतेपछि….
अ+ अ-

काठमाडौँ । जारी आइपिएलमा हरेक दिन रोचक घटना भैरहेका छन् । अहिलेसम्मका खेलपछि छनै सुपरकिंग्स ६ खेलमा ५ खेल जितेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । मंलगबार राति चेन्नईले कोलकोतालाई पराजित गरेर अंक तालिकामा शिर्षस्थानमा उक्लिएको हो ।

यसैबीच चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनी एयरपोर्टमा आफ्नो झोला सिरानी राखेर भुइँमा सुतेको तस्बीर अहिले इन्टरनेटमा भाइरल भएको छ । धोनीले आफ्नै सामाजिक संजालमा सो तस्बीर पोष्ट गर्दै भनेका छन्, ‘जब आइपिएलको समयले बाध्य बनाउछ अनि बिहान बिहान फ्लाइट भएपछि यस्तो हालत हुन्छ ।’

धोनीले सामाजिक संजालमा सेयर गरेको तस्बीरमा एयरपोर्टमा विमान पर्खिनेक्रममा भुइँमा झोलाको सिरानी बनाएर आराम गरेको देखिएको छ । यस तस्बीरमा धोनीकी पत्नी साक्षी पनि सुतेको देखिएको छ ।

भारतीय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका धोनीको यो साद्कीलाई अहिले इन्टरनेटआमा प्रसंसा गरिएको छ । तर धोनीका लागि भने यो नयाँ कुरा होइन । यसअघि पनि धोनी थकान मेटाउन जमिनमै सुतेको घटना सार्वजनिक भएका थिए ।

यस अघिपनि धोनी भारतीय क्रिकेट टिमसँग एयरपोर्टमा सुतेको देखिएका थिए । सन् २०१७ मा धोनी श्रीलंका विरुद्धको एकदिवसीय खेलका क्रममा रोहित शर्मा १२२ रन बनाएर खेलिरहेका थिए भने धोनी ६१ रन बनाएर खेलिरहेका बेला खेल करिब ३५ मिनेटका लागि अवरुद्ध भएको थियो । सो समय धोनी मैदानमै सुतेका थिए ।