© 2023
काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनअनुसार महानगपालिकाको शिक्षा विभागले अधिकांश संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने खालका नभएको भन्दै सात दिनभित्र महानगरपालिकामा अनिवार्य सम्पर्क गर्न सूचना जारी गरेको हो । शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा

कांग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएकाले संवैधानिक प्रावधानअनुसार शर्माले आजसम्म विश्वासको मत लिइसक्नुपर्छ ।

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगरले विनाविभागीय मन्त्रीमा गोपनीयताको शपथ लिएकी छन् ।
सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।

केन्द्रीय गठबन्धन अनुसार एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री यामलाल कँडेल बन्नेछन् ।

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म विश्वासको मत लिने बारे संसद् सचिवालयलाई जानकारी नदिएकाले उनले राजीनामाको मनस्थिति बनाएको बुझ्न सकिने एक नेताले बताए

एक मात्र धावनमार्ग रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि दुवै बिन्दूबाट जहाज अवतरण हुँदै आएकोमा अब तीन महिनाका लागि उत्तरी बिन्दूबाट

विदेशीहरुको आवागमन बढी हुन थालेपछि र नेपालीहरु विदेश गएर फर्किन थालेपछि अप्रिल फूल मनाउन थालिएको हो । याे नेपाली मौलिक

बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । आज बस्ने बैठकमा पार्टी नेताहरुबीच छलफल हुने र त्यही बैठकले संसद्को रणनीति चय

प्रधानमन्त्री दाहालसँग पटकपटक कुरा गरिसकेका देउवा अब फेरि पार्टीलाई सत्तामा पुर्याउनेमा ढुक्क देखिएका छन् ।

जुवाको खेलमा च्याँखे थाप्नेहरुले जसरी बाजी मार्छन् अहिले साना दलले पनि त्यसैगरी सत्तामा च्याँखे मार्न थालेका छन् । सुदूरपश्चिममा ७

विधेयक पेश गर्न रोस्ट्रममा जानबाट रोक्ने कांग्रेसले समितिमा भने उनैलाई बोलाइए स्पष्टीकरणको मौका दिएको छ । त्यो पनि समितिको विषयभन्दा

अघिल्लो चुनावमा गठबन्धन गरेर ठूलो दल भएको आरोप खेप्दै आएको कांग्रेसलाई त्यो भ्रम चिर्नुपर्ने चुनौती पनि छ ।

एमालेका नेताहरुले इलाम–२ मा माओवादीभन्दा एमाले बलियो भएकाले सुहाङलाई नै समर्थन गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा गृहमन्त्रीका कामप्रति रुष्ट छन् ।

एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने छन् । यसैगरी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले

संसद् बैठक आह्वान गर्ने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले अब धेरै वटा कानुन यही अविधेशनबाट पारित हुने दाबी गरेका थिए ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पूर्णिमाकाे नाम पनि फरक–फरक छ ।