© 2023
काठमाडौं । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सौर्यमण्डलभन्दा बाहिर रहेको एउटा ग्रहमा जीवनको सम्भावित लक्षण देखा परेको दाबी गरेका छन् । अनुसन्धानकर्ताको समूहले सौर्यमण्डलभन्दा बाहिर रहेको ‘के–टु–१८ बी’ नामको ग्रहमा जीवनको सम्भावित लक्षण फेला पारेको हो । वैज्ञानिकहरुले यसलाई पुष्टि गर्न थप तथ्यको खोजी आवश्यक रहेको बताएका छन् । अनुसन्धानकर्ताहरूले ‘के–टु–१८ बी’

नेपाल शिक्षक महासंघको नेतृत्वमा सामुदायिक विद्यालयका शिक्षकहरु १७ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्
कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला

शिक्षकको आन्दोलनका कारण देशभरका २९ हजार सामुदायिक विद्यालयका ५० लाखभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । वैशाख १ गतेदेखि सुरु

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१

कोशी, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

न्यायाधीशहरु खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने देखिएको भन्दै जिल्ला अदालतको सजाय लागू हुन नसक्ने

प्रतिवेदनले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकालेको

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शैलीमा कांग्रेस महामन्त्री थापाले सरकारविरुद्ध एकाहोरो आक्रोस व्यक्त गरिरहनुभएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका एक–दुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।

कानुनअनुसार यस्तो घटनालाई मिलाउन पञ्चायती बस्न वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् ।

कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लाग्नुभएको छ ।

तीन जना नगर प्रहरीले त व्यापारीको साइकल खोस्न खोजेको दृश्यमा देखिन्छ । तर व्यापारीले साइकल दिन मानेका छैनन् । दुई

मिश्र र जबरा पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका उच्च अधिकारीहरुले प्रहरी हिरासतमै पुगेर उनीहरुसँग भेटसमेत गरिसकेका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताएकी छन् ।

भूकम्प मापद केन्द्रले नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको जानकारी दिएको

बैशाख १२ गते दिउँसो १ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

शिक्षकहरुले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण गरेका छैनन् । वैशाख ११ गते सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा पनि आफूहरु

गृह मन्त्रालयले जुलियनलाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।