२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाडौं । नेपाल प्रहरीले राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ नपरेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा प्रसाई पक्राउ परेको खबर सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति जारी गरी पक्राउ नपरेको जनाएको हो । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘विभिन्न आपराधिक घटनामा संलग्न रहि

पछि हटे ट्रम्प, भन्सार शुल्क लगाउने निर्णय ९० दिनका लागि…

भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१

२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान

म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा चट्याङ र हावाहुरीसहित वर्षा

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । महाशाखाले आज दिनभर र शुक्रबारसम्म

संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको…

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको आज बसेको बैठकले पदाधिकारीमा इच्छुकको आवेदन लिन १० दिनको समय दिने निर्णय गरेको हो

नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित

याँ अध्यक्षका लागि मिश्रले ४ हजार ८ सय ९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले २ हजार २२९

वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै

जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको हो वा अन्य कुनै कारणले

डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दिनकै ९ सय ९८ डलर जरिवाना,…

अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएकामध्ये झण्डै ४० प्रतिशत नेपालीहरु न्युयोर्कका बासिन्दाहरु रहेको तथ्यांकले देखाएको छ ।

रवि जेल चलान भएपछि रास्वपाको सचिवालय बैठक आज, के गर्दैछ…

आज दिउँसोका लागि बोलाइएको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्

अछामको जयगढ बजारमा भीषण आगलागी, कयौं घर नष्ट

एक घण्टा बढी समयसम्म आगलागी नियन्त्रण नभएपछि स्थानीय तहसँग आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउद र उनको

आन्दोलनको घेराबन्दीमा ओली सरकार, वार्ता र संवाद ठप्प

चौतर्फी आन्दोलनको घेरामा परेको सरकार भने कानमा तेल हाले झैं गरेर बसेको छ । उसले कुनै पनि समूहसँग अहिलेसम्म वार्ता

नेपाल बारको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका मिश्रको फराकिलो अग्रता

निर्वाचन समितिका अनुसार मिश्रले २ हजार ३ सय ४३ मत प्राप्त गर्दा श्रेष्ठले १ हजार २ सय मत ल्याएका छन्

आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा

आईक्यू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।

राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने

राप्रपाले प्रदर्शन गर्न लागेपछि सरकार भने झस्किएको छ । उसले सभा तथा जुलुलाई लक्षित गर्दै सुरक्षा निकायको उपस्थित बनाउने भएको

रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको छ ।

नेपाल बारको मतगणना : विजयप्रकाश मिश्रको प्यानल नै अगाडि

११ सय ६० मत गणना सकिँदा अध्यक्ष्मा विजयप्रसाद मिश्रले ७०७ मत ल्याउँदा रमनकुमार श्रेष्ठले ४३४ मत पाएका छन् ।

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास फेर्नै सकस, कहिले पर्छ…

सोमबार साँझ यहाँको वायु प्रदूषणको मात्रा एक्यूआई २ सय ६२ पुगेको थियो । जुन वायु गुणस्तरको खतरनाक तह हो ।

रवि लामिछानेलाई आज रूपन्देही अदालतमा उपस्थित गराएर जेल चलान गरिँदै

शुक्रबार पक्राउ परेका लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जेल चलान गर्ने छ ।

शिक्षकको आन्दोलन तातियो, आजदेखि विद्यालय पूर्णबन्दको घोषणा

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाले विज्ञप्ति जारी गरेर देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत

गत पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो । उनलाई उपाध्यक्षमा मनोनीत भएको विषय