१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपथ्य अमेरिका शृंखला २०२५: टेक्सासको अस्टिनबाट हार्दिक सुरुवात

अस्टिन (अमरिका): नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो । नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

काठमाडौं: लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि

गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य-फोटो फिचर

काठमाडौं:  पश्चिमी भेगमा सुरुभएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो। त्यसपछिको लगातार झरीले खुला आकाशमुनी तयार

सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा

काठमाडौं: सिड्नीस्थित साढे पाँच हजार दर्शक क्षमताको ‘होर्डन पभिलियन’ हलमा अघिल्लो दिन हाउसफुल शो गरिसकेपछि दोस्रो दिन पुनः त्यसै हलमा

सिड्नीमा नेपथ्यको विशाल फड्को

सिड्नी: पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ । साढे पाँच हजार दर्शकले भरिभराउ

हलको भुइँ थर्किनेगरि नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले

मेलबर्न (अस्ट्रेलिया): अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया

भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न

एडिलेड (अस्ट्रेलिया): कार्यक्रम अन्तिम लहरतिर पुगेको थियो । गितारवादक नीरज गुरुङले एउटा धुन निकालेका मात्र के थिए, दर्शकले भेउ पाइहाले ।

नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो सहर

होबार्ट (अस्ट्रेलिया): एक त थोरै जनसंख्या, त्यसमाथि बेलुकीको साढे ५ बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ । एन्टाकर्टिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन

ब्रिसबेन (अस्ट्रेलिया): गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन । राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन । चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो

सिड्नी: कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका

नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट-फोटो फिचर

क्यानबेरा: पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

काठमाडौं: नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ । ‘जाऊँ

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं: नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा

‘नेपथ्य’ अब पुस्तक पसलहरूमा प्रवेश गर्दै

काठमाडौं: ‘नेपथ्य’ पुस्तक अब भने डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्नेभएको छ । तीन दशकभन्दा लामो अवधिदेखि

‘नेपथ्य’ अब पुस्तकाकारमा

काठमाडौं : संसारभर फैलिएका फरक–फरक नेपाली पुस्ताबीच नेपथ्य संगीतकर्ममा स्थापित नाम बनिसकेको छ ।  जन्मिएको साढे तीन दशकपछि अब भने

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न: ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

ह्यारिसबर्ग (पेन्सिलभानिया):  कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि

मेरिल्यान्डमा नेपथ्यसंगै झुमे दर्शक

मेरिल्यान्ड:आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेका माझ एक

नेपथ्यमय न्यूयोर्क -फोटो फिचर

म्यानहटन (न्यूयोर्क): हजारौँ दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्नपुगे । धुन बज्दा

नेपथ्य अमेरिका शृंखला २०२४: डालासमा दर्शकको भब्य उपस्थिति – फोटोफिचर

डालास (टेक्सास) । ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने

अमेरिकाको कोलम्बसमा नेपथ्यको भब्य प्रस्तुति

कोलम्बस (ओहायो): राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट