१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?
सानफ्रान्सिस्कोमा नेपथ्यले फेरि रच्यो शानदार इतिहास

सानफ्रान्सिस्को, अमेरिका  । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए । मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झन्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे । साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे

नेपथ्य अमेरिका श्रृंखला २०२४: कोलोराडोको बोल्डरबाट भब्य सांगीतिक यात्राको सुरुवात

डेनभर, अमेरिका: दुइ घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउण्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो– ‘गजब ! कलाकार

अमेरिकाको सात सहरमा नेपथ्य

काठमाडौं: नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ ।

पूर्वबाट नयाँ वर्षको भब्य नेपथ्य सुरुवात

बिर्तामोड: स्थानीय डोमालाल रंगशालामा शुक्रबार लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो

नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट

काठमाडौं:  बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुनेभएको छ । झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस

करफोकमा गुञ्जियो नेपथ्य आवाज

करफोक (इलाम): पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक

इलामको रमणीय पाखामा नेपथ्य

काठमाडौं: सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको

नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक

काठमाडौं: पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या

क्यानाडामा नेपथ्यको दोश्रो कन्सर्टमा रमाए भ्यानकुभरका दर्शक

भ्यानकुभर । सहरको मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए । त्यतिबेलै क्यानाडा बस्दैआएका

क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य

काठमाडौं।  नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी

नेपथ्यको जापान यात्रा: ओशाकामा तेश्रो प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न

ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको

नेपथ्य जापान श्रृंखला: फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

फुकुओका । राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो

टोकियोमा नेपथ्य: कोशीको पानी सम्झँदै सुरुभएको साँझ राष्ट्रिय झण्डा उठाएर…

टोकियो। मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो – ‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’ यो पूर्वी नेपालबाट संकलित

जापानको तीन सहरमा नेपथ्य

काठमाडौं । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्नेभएको छ । यसपाला राजधानी टोकियोमा पहिलो कन्सर्ट

अस्ट्रेलियाको तासमेनियाबाट नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम सलाम

होबार्ट । एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतीसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन

मेलबर्नमा नेपथ्यलाई न्यानो स्वागत दर्शक आफैँले गाए ‘जोगले हुन्छ भेट’

मेलबर्न । कन्सर्टको मध्य अवधि चलिरहेको थियो । ‘गाउँगाउँबाट उठ’ गीतमा भएभरका दर्शकले उफ्रँदै नाचेर साथ दिएका थिए । लगत्तै

भब्य दर्शक र प्रस्तुतीसहित सिड्नीमा नेपथ्यको अर्को विशाल फड्को

सिड्नी (अष्ट्रेलिया)। एक त सिड्नीमा पछिल्लोसमय प्रस्तुत हुँदैगरेकोभन्दा झण्डै दोब्बर ठूलो हल । त्यो पनि कन्सर्ट सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि

नेपथ्य अष्ट्रेलियाको ब्रिसबेनमा फेरी घन्कियो

ब्रिसबेन । कन्सर्टको केहिदिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो । गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित आफ्नो बच्चासहित आइपुगे

अष्ट्रेलियाको एडिलेडमा नेपथ्यकाे भब्य कन्सर्ट

एडिलेड । अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो । त्यतिबेलै ब्याण्डले ‘तालको पानी

नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात

डार्बिन (अष्ट्रेलिया) । सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो । यसैबीच