© 2023
एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिलाई पाकिस्तान पठाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई मनाउने काम आईसीसीलाई दिएको छ । कोलम्बोमा हालै बसेको आईसीसीको बैठकले च्याम्पियन्स ट्रफीको बजेट स्वीकृत गरेको थियो । आईसीसीले कुनै पनि परिस्थितिसँग जुध्न प्रतियोगिताको बजेटमा पूरक खर्च राखेको छ