२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः रचिन रविन्द्र १०८ रन बनाएर आउट



अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।

३७ ओभरपछि न्युजिल्यान्ड २३४–२ को अवस्थामा छ । केन विलियम्सन र डेरिल मिचेल क्रिजमा छन् । केन विलियम्सनले अर्धशतक पूरा गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १९ हजार रन पूरा गरेका छन् ।

रचिन रविन्द्र १०८ रन बनाएर आउट भए । उनलाई अफ्रिकाका कागिसो रबाडाले विकेटकिपर क्लासनको हातमा क्याच आउट गराएका थिए ।

योसँगै १६४ रनको साझेदारी टुट्यो । विल योङ (२१ रन) लाई लुंगी एनगिडीले प्याभिलियन पठाए । यो खेल जित्ने टोलीले मार्च ९ मा दुबईमा भारतसँग फाइनल खेल खेल्नेछ ।