२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी: अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको अस्ट्रेलियालाई नवप्रवेशी अफगानिस्तानले जितका लागि २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

 जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो। अफगानिस्तानका लागि सेदिकुल्लाह अतलले ८५ र अज्मतुल्लाह ओमरजाईले ६७ रन बनाए ।

त्यस्तै, इब्राहिम जाद्रानले २२ रन बनाउँदा हस्मतुल्लाह साहिदीले २० रन बनाएका थिए। त्यस्तै, रसिद खानले १९ रन बनाउँदा रहमत साहले १२ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।