© 2023
काठमाडौँ । एसिया कपमा सहभागिता जनाएर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरु विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि प्रशंसा र क्रिकेट प्रेमिमाझ नाम चिनाएर आएका छन् । खेलाडीलाई स्वागत गर्न क्यानका पदाधिकारी र क्रिकेट समर्थकहरू बजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए

एजेन्सी । एसिया कप २०२३ को सुपर फोर राउण्डको पहिलो खेलमा आज पाकिस्तान र बंगलादेश खेल्दैछन् । लाहोरको गद्दाफी क्रिकेट

जेन्सी । एसिया कपमा समुह चरणअन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानलाई दुई रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ । समूह बी

नेपाललाई सुपर फोरमा जान आजको खेल जित्नैपर्ने दवाव छ । बर्षाको कारणले अंक बाडे पनि नेपाल अङ्कविहीन रहेकोले बाहिरिनेछ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा पानि पर्न थालेपछि पिचलाई कभरले ढाकिएको छ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल अलआउट हुँदै २३० रन बनायो ।

सोमपाल कामी २७ रनमा खेल्दैछन् भने उनलाई सन्दीपले ४ रन बनाएर साथ दिइरहेका छन् ।

एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १५० रन पूरा गरेको छ ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको खेलमा असिफले ८८ बलमा ७ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले १०० रन कटाएको छ । पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला

एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

उनी १७ बलमा ७ रन बनाउदै रविन्द्र जडेजाको बलबाट आउट हुन पुगे ।

जारी एसिया कपमा नेपालले भारतविरुद्ध मध्यम सुरुवात गरेको छ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियम भएको टस जितेर भारतका कप्तान रोहित शर्माले पहिले फिल्डिङ रोजेको हो ।

एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो ।

एजेन्सी । एसिया कप अगस्ट ३० बाट सुरु भएको छ । यसपटक पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलको खेल हुँदैछ ।

एजेन्सी । भोलि शनिबार एसिया कप अन्तर्गत सर्वाधिक चर्चामा रहेको भारत र पाकिस्तानबीच खेल हुँदैछ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा

काठमाडौँ । एसिया कप २०२३ को समूह बी को पहिलो खेलमा बंगलादेश ब्याटिङमा उत्रेको छ । पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा

काठमाडौँ । एसिया कप २०२३ को समूह बी को पहिलो खेलमा आयोजक श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको पल्लेकेले